रास्वपाबाट बारा सभापति चन्दन स्वर्णकार निष्कासित
▸ यस स्टोरीको अंश: रास्वपाद्वारा बारा जिल्ला सभापति चन्दन स्वर्णकार पार्टीबाट निष्कासित
राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज गरेको छ । पार्टीका संगठन विभाग सचिव शंकर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार केन्द्रीय अनुशासन आयोगको सिफारिसका आधारमा स्वर्णकारलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो । पार्टीको निर्णयपछि स्वर्णकारले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध षड्यन्त्र भएको आरोप लगाएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित