रास्वपा बाराको बैठकमा विवाद, सांसदमाथि कार्यकर्ताको आक्रमण
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बाराको बैठकबाट कार्यकर्ताद्वारा लखेटिएको दाबी
बारामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा विवाद चर्किँदा आफ्नै पार्टीका कार्यकर्ताले सांसदमाथि आक्रमण गरेका छन्। विवादपछि बाराका सांसदहरू बैठक स्थलबाट बाहिरिएका थिए। बैठकमा संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी तथा स्थानीय तहका सभापतिहरुलाई संगठनबाट बाहिर राख्न खोजिएको आरोप लगाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›