बैंकिङ च्यालनमार्फत् रेमिट्यान्स पठाउँदा ‘लट्री’
▸ यस स्टोरीको अंश: सरकारले बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउँदा लटरी कार्यक्रम सञ्चालन गर्ने
सरकारले बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउँदा लटरीको व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औपचारिक माध्यमबाट नेपालमा पैसा पठाउँदा हरेक रिसिप्टमा आधारित लटरी कार्यक्रम सञ्चालन गरिने बताएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित