केनको ह्याट्रिकसँगै म्युनिखले जित्यो जर्मन कप
▸ यस स्टोरीको अंश: भी-चित्रले खेलकुद मार्केटिङमा दुई स्वर्ण पदक जित्यो
स्टार स्ट्राइकर ह्यारी केनले दोस्रो हाफमा उत्कृष्ट लय समात्दै सानदार ह्याट्रिक पूरा गरेपछि बायर्न म्युनिखले जर्मन कपको उपाधि जितेको छ । बायर्नले फाइनल भिडन्तमा स्टुटगार्टलाई ३–० को गोलअन्तरले पराजित गरेर उपाधि जितेको हो । यस ऐतिहासिक जितसँगै बायर्नले ६ वर्ष लामो प्रतीक्षाको अन्त्य गर्दै घरेलु ‘डबल’ उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । यो सिजनमा टोलीले बुन्डेसलिगा पनि जितेको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित