शशांकको आरोप : गगन हतारिएर सभापति बने, अब असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्छ
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका छुटेका नेताहरूलाई समेट्ने प्रस्ताव
नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन् । उनले पार्टी बलियो भयो भने मात्र आफूहरू बच्ने र पार्टी कमजोर भए झनै कमजोर हुँदै जाने बताए । कोइरालाले आफूलाई कुनै पद नचाहिने तर पार्टी एक हुनुपर्ने भन्दै पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›