पार्टी एकताका लागि गगन लचिलो हुनुपर्छ, देउवाको योगदानलाई ध्यान दिनुपर्छ- रमेश लेखक

यस स्टोरीको अंश: कांग्रेस नेता नैनसिंह महर भन्छन्: जुटेर नै कांग्रेस र देश बलियो हुन्छ
www.setopati.com · 3 दिन अघि

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पार्टीको बृहत्तर हितका लागि सभापति गगन थापा लचिलो हुनुपर्ने र निवर्तमान सभापति शेरबहादुर देउवाको योगदानलाई पार्टीले ध्यान दिनुपर्ने बताएका छन्। उनले पार्टी एकताबद्ध भएर अघि बढ्नु नै अहिलेको आवश्यकता रहेको र १५ औं महाधिवेशनको निष्पक्षता कायम हुने गरी पार्टी एकता कायम गर्नुपर्नेमा जोड दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू