पूर्वप्रधानमन्त्री ओलीद्वारा बकर इदको शुभकामना
▸ यस स्टोरीको अंश: बकर इद पर्वले धार्मिक तथा सांस्कृतिक सद्भाव सुदृढ पार्ने अध्यक्ष दाहालको विश्वास
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान् पर्व इद उल अजहा (बकर इद)को अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालबाट बकर इदको अवसरमा सबैमा प्रेम, सद्भाव, एकता र मानवता अभिवृद्धिको हार्दिक उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् । हाम्रो देश विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित