रामचन्द्र पौडेलद्वारा बकर इदको शुभकामना : राष्ट्रिय एकता र सद्भावमा जोड

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा बकर इदको शुभकामना, राष्ट्रिय एकतामा जोड
singhadurbarnews.com · 10 घण्टा अघि

राष्ट्रपति रामचन्द्र पौडेलले बकर इदले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावना मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व ईद–उल–अज्हा (बकर इद) का अवसरमा शुभकामना दिँदै उनले यस्ता पर्वहरूले राष्ट्रिय एकता र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू