रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

यस स्टोरीको अंश: भिमाद नगरपालिकाद्वारा कृषकलाई व्यावसायिक बनाउन ‘नगर प्रमुखसँग कृषक कार्यक्रम’
gorkhapatraonline.com · 1 दिन अघि

रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले उद्घाटन गर्नुभयो । केन्द्रले किसानलाई मौसमसम्बन्धी विभिन्न पूर्वानुमान उपलब्ध गराउनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू