सार्वभौमसत्ता, अखण्डता र स्वाधिनतामाथि नै असर पर्ने घटना होइन

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपा सांसदसहित विभिन्न व्यक्तिमाथि अनुसन्धानको सिफारिस
baahrakhari.com · 2 दिन अघि

राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा २०८२ भदौ २३ र २४ गते भएका घटना मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वाधिनता र राष्ट्रहितमाथि असर पर्ने घटना नरहेको निष्कर्ष निकालेको छ । आयोगले समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासँग सम्बन्धित विषयमा नेपाली सेना परिचालन र नियन्त्रण गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्न राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था गरेको बताएको छ । भदौ २४ गतेको घटनालाई अधिकांश आपराधिक कार्य ठहर गर्दै आयोगले दोषी पत्ता लगाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू