मानवअधिकार आयोगको प्रतिवेदन- सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन प्रयास गरेन

www.imagekhabar.com · 2 दिन अघि

राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले सेनासँग सहयोग मागेको भए पनि व्यवहारमा अपेक्षित सहयोग नपाइएको उल्लेख गरिएको छ । सेनाले सरकारको औपचारिक निर्णय नभएकाले परिचालन नभएको दाबी गरे पनि भदौ २४ गते राति निर्णयबिना नै परिचालित भएको देखिएकाले सेनाको भनाइमा एकरूपता नदेखिएको आयोगको निष्कर्ष छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू