‘गौँथली’ को पोस्टरमा अरुण र सिम्रनको विवाह
▸ यस स्टोरीको अंश: नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक
चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरमा चलचित्रका दुई मुख्य पात्र अरुण क्षेत्री र सिम्रन खड्का दुलाहा–दुलहीको भेषमा छन् । चलचित्र साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›