अरुण र सिम्रनको ‘गौँथली’को टिजर सार्वजनिक

यस स्टोरीको अंश: चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक सार्वजनिक, तिहारमा प्रदर्शन हुने
www.osnepal.com · 5 घण्टा अघि

चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक भएको छ । मुख्य पात्रको कथा समेट्दै सार्वजनिक भएको टिजरले सिनेमाको कथा रिविल गरेको छ । आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवाहारलाई टिजरले देखाएको छ । श्रीमानको फरक व्यवहारबाट आजित भएकी श्रीमतीले घरमा सहनु परेको कहर र छोरीको समुन्नत परिवार चाहने आमाको प्रयास टिजरमा समेटिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू