बागमती प्रदेशस्तरीय स्टार्टअप र नवप्रर्वतन उद्यमी विकास सम्मेलन सम्पन्न
▸ यस स्टोरीको अंश: बागमती प्रदेशस्तरीय स्टार्टअप सम्मेलन सम्पन्न, युवा उद्यमी विकासमा जोड
भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा बागमती प्रदेशस्तरीय एक दिवसीय ‘स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ सम्पन्न भएको छ । सम्मेलनमा युवा उद्यमीले उद्योगको विकास र रोजगारीको अवसर सृजना गर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेका छन् । मन्त्री बिन्दु श्रेष्ठले नवप्रवर्तन उद्यमी विकासमा प्रदेश सरकारले उद्योगीसँग सहकार्य गर्ने योजना बनाइरहेको बताउँदै युवा उद्यमीको विकासका लागि प्रदेश सरकारले आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›