कुवेतले जुन १ देखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने

यस स्टोरीको अंश: कुवेतले जुन १ देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्ने घोषणा
himalpress.com · 1 हप्ता अघि

कुवेतले आगामी जुन १ देखि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट अरब तथा अन्य अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरू चरणबद्ध रूपमा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । नागरिक उड्डयन महानिर्देशनालयका महानिर्देशक शेख हमौद मुबारक अल-सबाहले विमानस्थलको प्रणाली तथा पूर्वाधारमा सुधार, सञ्चालन सुविधाको मर्मत-सम्भार र विकास कार्य सम्पन्न भएपछि उडान पुनः सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू