कानूनी अस्पष्टताका कारण बेरुजुः भुजेल

यस स्टोरीको अंश: बीमा प्राधिकरणले दाबी भुक्तानी मार्गदर्शनमा संशोधन गर्दै, सुझाव माग्यो
taksarnews.com · 3 दिन अघि

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले भूमि मन्त्रालयको बेरुजु खर्चभन्दा पनि राजस्व असुली प्रक्रियासँग जोडिएको बताएका छन् । उनले मन्त्रालयले वार्षिक करिव ५० अर्ब रूपैयाँ राजस्व संकलन गर्ने भएपनि आयकर, पुँजीगत लाभकर तथा जग्गा कारोबारसम्बन्धी कानूनी अस्पष्टताका कारण बेरुजु बढेको बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू