एमाले सचिवालय बैठकमा चर्काचर्की, कसले के भने ?
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा एमालेभित्र पार्टी पुनर्गठनको विषयले नेतृत्वलाई दबाब परेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली शुक्रबार बसेको बैठकमा अल्पमतमा परे । बैठकमा बोल्ने पाँचजना उपाध्यक्षमध्ये चारजनाले ओलीको राजीनामा मागेका छन् । उनीहरूले स्पष्ट रूपमा पार्टीको नेतृत्व छोड्न आग्रह गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›