एक महिनामा लागुऔषधसहित ३३ जना पक्राउ
▸ यस स्टोरीको अंश: लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउबर्दिया प्रहरीले बैशाख महिनामा दुई भारतीय सहित ३३ जनालाई लागु औषध सहित पक्राउ गरेको छ । वैशाख महिना भरीमा लागु औषध ओसार पसारमा गरेको कडाइका कारण ३३ जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट ३०७ ग्राम २३० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारेका छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›