लागूऔषध सहित देशका विभिन्न स्थानबाट २९ जना पक्राउ

यस स्टोरीको अंश: लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
nagariknews.nagariknetwork.com · 6 दिन अघि

प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषध सहित २९ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं, रूपन्देही, बाँके, मोरङ, मकवानपुर, सुनसरी, सिन्धुली, चितवन, झापा, ललितपुर र कैलालीबाट ब्राउनसुगर, हेरोइन, डाइजेपाम, फेनारगन, नोर्फिन र गाँजा बरामद गरिएको छ। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू