होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

यस स्टोरीको अंश: इरानले होर्मुज जलमार्गमा कडा निगरानी, ३३ जहाजलाई मात्र अनुमति
arthadabali.com · 2 दिन अघि

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले पछिल्लो २४ घण्टामा ३३ वटा जहाजलाई मात्र होर्मुज जलमार्ग प्रयोग गर्न अनुमति दिएको छ। आइआरजीसीले अमेरिका विरुद्धको आक्रमणपछि क्षेत्रमा उत्पन्न असुरक्षालाई ध्यानमा राख्दै जलमार्गमा स्मार्ट नियन्त्रण कायम गरेको दाबी गरेको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले जलमार्गको व्यवस्थापन इरानको कानुनी अधिकार भएको र यो कदम राष्ट्रिय सुरक्षाका लागि भएको बताएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू