गण्डकी प्रदेशले भौतिक पूर्वधारमा फड्को मारेको छ : मुख्यमन्त्री पाण्डे
▸ यस स्टोरीको अंश: गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधारमा ठूलो फड्को मारेको दाबी गरे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले ९० प्रतिशत भौतिक पूर्वाधार विकास गरेको दाबी गरेका छन् । बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले चारवर्षे कार्यकाल पूरा गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारमार्फत थुप्रै महत्त्वपूर्ण काम भए पनि जनतालाई बुझाउन नसकेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित