‘गणतन्त्र जनताको जीवन पद्धति बनेको छ’

यस स्टोरीको अंश: कर्णाली प्रदेश प्रमुख जोशी भन्छन्, ‘गणतन्त्र जनताको जीवन पद्धति बनेको छ’
www.reportersnepal.com · 19 घण्टा अघि

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले गणतन्त्र जनताको जीवन पद्धति बन्दै गएको उल्लेख गरे । “गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो । यसको पर्यायवाची अरु केही छैन”, प्रदेश प्रमुख जोशीले भने । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आजको गणतन्त्र स्थापन र वर्तमान अवस्थामा पुग्न देशलाई ७० वर्ष लागेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू