शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण नगर्न इक्यानको आग्रह

यस स्टोरीको अंश: शैक्षिक परामर्श संस्थामाथि धरपकडप्रति ईक्यानको आपत्ति, अपराधीकरण नगर्न आग्रह
www.dainiknepal.com · 1 हप्ता अघि

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले पछिल्लो समय शैक्षिक परामर्श संस्थाहरूमाथि भइरहेको अनुगमन, छापा र धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका महासचिव भवनाथ हुमागाईंले केही घटनालाई आधार बनाएर सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्नु अस्वीकार्य भएको बताए । ठगी, नक्कली कागजात, अवैध कारोबार लगायत गतिविधिमा संलग्नमाथि कडा कारबाही हुनुपर्नेमा आफूहरू सहमत रहेको इक्यानले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू