प्रतिपक्षीको विरोधबीच कोशीको नीति तथा कार्यक्रम पारित

यस स्टोरीको अंश: सरकारद्वारा २९ सहसचिवको सरुवा, मन्त्रिपरिषद् बैठकबाट निर्णय
www.onlinepana.com · 1 दिन अघि

कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । प्रतिपक्षी दलहरूले संशोधनका लागि समय नदिइ नीति तथा कार्यक्रम पारित गरिएको भन्दै बैठक अवरुद्ध गरेका छन् । सांसदहरूले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएपछि सभामुख अम्बरबहादुर थापाले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रतिपक्षी दलहरूले नियमावलीअनुसार सभामुखले संशोधन दर्ताका लागि समय दिनुपर्ने व्यवस्था रहेको दाबी गर्दै संसद अवरुद्ध गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू