कोशी प्रदेशसभा बैठक अवरुद्ध, रोस्ट्रमको माइक भाँच्न पुगे पूर्वमुख्यमन्त्री राई

यस स्टोरीको अंश: नेता पाण्डेद्वारा सरकारको कार्यशैलीको आलोचना, संसदीय अभ्यास कमजोर रहेको दाबी
lokaantar.com · 16 घण्टा अघि

कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज पनि अवरुद्ध भएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असहमति जनाउँदै मंगलबारदेखि प्रमुख प्रतिपक्ष दलले बैठक अवरुद्ध गर्दै आएको छ । पूर्वमुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाको रोस्ट्रममा पुगेर त्यहाँ रहेको माइक भाँच्ने प्रयास गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू