कोशी प्रदेश सभामा रोस्ट्रम घटनापछि पूर्वमुख्यमन्त्री राईको स्पष्टीकरण, प्रक्रियागत त्रुटि सच्याउन माग

यस स्टोरीको अंश: कोशी प्रदेश सभामा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेपछि बैठक स्थगित
prasashan.com · 22 घण्टा अघि

कोशी प्रदेश सभाको बैठकमा देखिएको तनावपूर्ण घटनापछि पूर्वमुख्यमन्त्री तथा प्रतिपक्षी सांसद राजेन्द्र राईले आफू रोस्ट्रम घेर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार नै सभा हल प्रवेश गरेको स्पष्ट पारेका छन्। सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रिया अघि बढाएपछि बैठक स्थलमा असन्तुष्टि चुलिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू