कोशी प्रदेश सभामा विवाद, पूर्व मुख्यमन्त्री राजेन्द्र राईले भाँचे माइक !
▸ यस स्टोरीको अंश: कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल, प्रतिपक्षको विरोधले बैठक अवरुद्ध
कोशी प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर विवाद भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका बीच सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्न खोजेपछि पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोस्ट्रम उक्लिएर माइक भाँचेका छन् । प्रतिपक्षी सांसदको सिटबाट उठेर रोस्ट्रमतर्फ पुगेका राईले माइक तानेर फाल्न खोजेपछि मर्यादापालकहरूले उनलाई त्यहाँबाट हटाएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित