प्रतिपक्षीको अवरोध र बहिष्कार, नीति तथा कार्यक्रम बहुमतले पारित

यस स्टोरीको अंश: प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
himalpress.com · 1 हप्ता अघि

विपक्षी दलहरूले बहिष्कार र अवरोध गरे पनि सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बिहीबार बहुमतले पारित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री बालेनको कार्यशैलीको चर्को आलोचना गरेका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू