चीनको कोइलाखानीमा ग्यास सिलिन्डर विस्फोट, ८२ जनाको मृत्यु
▸ यस स्टोरीको अंश: चीनको कोइला खानीमा ग्यास विस्फोट: ८२ को मृत्यु, ९ बेपत्ता
चीनको उत्तरी शान्सी प्रान्तस्थित एक कोइलाखानीमा ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा ८२ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा कामदार अझै भूमिगत रूपमा थुनिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ता भएका कामदारहरूको उद्धारका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित