चीनको खानी दुर्घटनाप्रति रास्वपा सभापति लामिछानेद्वारा दुःख व्यक्त
▸ यस स्टोरीको अंश: फिलिपिन्समा निर्माणाधीन भवन ढल्यो, दर्जनौँ कामदार फसेको आशंका
चीनको शान्सी प्रान्तमा भएको विनाशकारी खानी दुर्घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समवेदना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत यो पीडादायी समयमा आफ्नो हृदय शोक सन्तप्त परिवारहरूप्रति रहेको र बेपत्ता रहेकाहरूको सुरक्षित उद्धारको आशा गर्दै कठिन समयमा चीनसँग एकताबद्ध रहेको बताएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›