संघीय संसदमा आज बजेट सार्वजनिक हुँदै
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइयो, राष्ट्रपतिद्वारा सम्बोधन; बजेट आजै सार्वजनिक
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट गत वैशाख २८ गते संघीय संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भइसकेपछि यो बजेट प्रस्तुत हुन लागेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित