वैदेशिक रोजगारीका नाममा ठगी गरेको अभियोगमा छ जना पक्राउ

यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा संलग्न ६ जना पक्राउ, ९७ लाखभन्दा बढी ठगिएको आरोप
www.nepaljapan.com · 1 घण्टा अघि

वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् । अभियुक्तहरूले क्यानडा, न्युजिल्याण्ड, बेलायत, अमेरिका, दुबई र सर्बिया पठाइदिने भन्दै ठगी गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू