कतार पठाउने भन्दै ४८ लाख ठगी गर्ने पक्राउ
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारीको प्रलोभनमा लाखौं ठगी गर्ने चार जना पक्राउ
कतार पठाउने भन्दै ४८ लाख रुपियाँ ठगी गर्ने नारायण जोशी पक्राउ परेका छन् । इराक पठाउने भनी २० लाख रुपियाँ ठगी गर्ने गोपाल विक्रम राना, अष्ट्रेलिया पठाउने भनी तीन लाख ठगी गर्ने नवराज पौड्याल र क्रोएसिया पठाउने भनी दश लाख रुपियाँ ठगी गर्ने ङवाङ लामा पनि पक्राउ परेका छन् । उनीहरुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा रोजगारीका लागि विदेश लैजाने भन्दै लामे समयसम्म झुक्यानमा राखि सम्पर्कविहिन बनेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›