दलित समुदायमाथि भइरहेको विभेद र बहिष्कार अन्त्य गर्न संसद्‌मा आवाज

यस स्टोरीको अंश: सांसद घतानीले दलित समुदायमाथिको विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन्
www.nepalviews.com · 1 हप्ता अघि

सांसद नीता घतानीले दलित समुदायमाथि भइरहेको विभेद र बहिष्कार अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले माइतीघर मण्डलामा ३१ दिनदेखि सत्याग्रह बसिरहेकी दिपा नेपालीको विषय दलित समुदायमाथि वर्षौंदेखि थुप्रिँदै आएको निषेध, विभेद र बहिस्कार माथि उठेको समाजको यथार्थ भएको बताइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू