हाब्रेको अवस्था पहिचान गर्न आरक्ष क्षेत्रमा क्यामेरा जडान

यस स्टोरीको अंश: म्याग्दीमा रेडपाण्डाको अवस्था पहिचान गर्न क्यामेरा ट्यापिङ र परजीवी अध्ययन सुरु
www.reportersnepal.com · 1 हप्ता अघि

म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न क्यामेरा जडान गरिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले हाब्रेको बसोबास भएको क्षेत्रमा ‘क्यामेरा ट्यापिङ’ विधिबाट अवस्था पहिचान गर्न थालेको हो । १२ वटा स्वचालित क्यामेरा जडान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू