‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण
▸ यस स्टोरीको अंश: म्याग्दीमा रेडपाण्डाको स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण सुरु
म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पाइने सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को दिसा परीक्षण गरी स्वास्थ्य अवस्थाको अध्ययन थालिएको छ। जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले यो अध्ययन गरिरहेको छ, जसको उद्देश्य हाब्रेको पेट र आन्द्रामा हुने परजीवीको अवस्थाबारे जानकारी लिनु हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›