नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ३ अर्ब ९ करोड माथि
आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । नेप्से परिसूचक १.७७ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ । आज ३ अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । नेप्से परिसूचक १.७७ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ । आज ३ अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›