इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध
▸ यस स्टोरीको अंश: इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै युवाहरूको माइतीघरमा प्रदर्शन
इजरायल रोजगारीको सपना बोकेर दुई वर्षदेखि पर्खाइमा रहेका युवाहरूले सरकारले आश्वासन पूरा नगरेको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् । गोलाप्रथामा छनोट नभएका उम्मेदवारहरूलाई नयाँ कोटामा स्वतः समावेश गरिने आश्वासन दिइएको थियो, तर नयाँ कोटामा पनि पुनः लकी ड्र प्रक्रियामा जानुपर्ने समाचार आएपछि उनीहरू आन्दोलित भएका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›