ईपीएसमार्फत कोरिया जान नपाएका युवाको प्रदर्शन

यस स्टोरीको अंश: भाषा परीक्षा उत्तीर्ण युवाहरूले दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन
baahrakhari.com · 4 दिन अघि

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएका युवाले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। उनीहरूले भाषा तथा सीप परीक्षा उत्तीर्ण भएकोहरूको फाइल पुनः रोजगारदातासम्म पुर्‍याउन र दुई वर्ष म्याद थप गर्न माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू