तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन प्रमाणित, बिक्री-वितरणमा रोक !

यस स्टोरीको अंश: सरकारले पूर्वाधार विकास कर र सडक मर्मत दस्तुरलाई हरित करमा एकीकृत गर्‍यो
arthasarokar.com · 9 घण्टा अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गर्दा उक्त तेल नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न र बिक्री वितरण रोक्न आदेश जारी गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू