‘डाबर हनी’ गुणस्तरहीन प्रमाणित, बिक्री-वितरणमा रोक !

यस स्टोरीको अंश: डाबर नेपालको मह गुणस्तरहीन, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
arthasarokar.com · 6 दिन अघि

डाबर नेपाल प्रालिद्वारा उत्पादित ‘डाबर हनी’ गुणस्तरहीन प्रमाणित भएको छ । नेपाली भान्सामा आफ्नो बर्चश्व बनाउँदै आएको ‘डाबर हनी’को एउटा ब्याच पूरै गुणस्तरहीन प्रमाणित भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमूना परीक्षणमा उत्पादन गुणस्तरहीन भेटिएको विभागले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू