डा. शर्माको कार्ययोजना- योग्यताका आधारमा न्यायाधीश नियुक्ति, संवैधानिक इजलासको औचित्य स्थापित
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
प्रधानन्यायाधीशमा सिफारिस गरिएका डा. मनोज शर्माले संसदीय सुनुवाइ विशेष समितिमा न्यायपालिकाको सुधारका लागि कार्ययोजना पेस गर्दै जनआस्था अभिवृद्धि न्यायिक सुधारको प्रस्थानविन्दु हुनुपर्ने बताएका छन् । उनले जनआस्था अपेक्षा गरेर नभई नागरिकको अपेक्षा अनुरुपको कार्य सम्पादन र सेवा प्रवाहबाट मात्र प्राप्त हुने बताएका छन् । आफ्नो कार्ययोजनालाई उनले न्यायपालिकाको मार्गचित्र रहेको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›