प्रतिपक्षीको विरोधबीच कोशीको नीति तथा कार्यक्रम पारित
▸ यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्यो
कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएपछि सभामुख अम्बरबहादुर थापाले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुख थापाले सर्वसम्मत रूपमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन् । तर, प्रतिपक्षी दलहरूले संशोधनका लागि समय नदिइ नीति तथा कार्यक्रम पारित गरिएको भन्दै बैठक अवरुद्ध गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›