राष्ट्रिय मानव अधिकार आयोगद्धारा ‘जेनजी’ आन्दोलनको प्रतिवेदन सार्वजनिक

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक, कारबाही सिफारिस
nagariknews.nagariknetwork.com · 2 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३–२४ मा भएको ‘जेनजी’ आन्दोलन सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। करिब ९ महिनापछि सार्वजनिक गरिएको प्रतिवेदनमा सुरक्षा व्यवस्थापनमा गम्भीर कमजोरी देखिएको निष्कर्ष निकालिएको छ। आयोगका अनुसार आन्दोलनका क्रममा नेपाली सेनाबाहेक अन्य सुरक्षा निकायहरूले परिस्थिति प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकेको पाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू