‘जेन-जी आन्दोलनमा गोली हान्न आदेश दिनेहरुमाथि खोतलेर कारवाही गर्नू’- मानवअधिकार आयोग
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनको सिफारिस गर्यो
राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनमा गोली चलाउने आदेश दिनेमाथि खोतलेर कारवाही गर्न सुझाव दिएको छ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका सम्बन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै आयोगले यस्तो सुझाव दिएको हो । आयोगले जेन-जी आन्दोलनमा आवश्यकता भन्दा बढी बल प्रयोग भएको देखिएको पनि उल्लेख गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित