मुख्यमन्त्री कँडेलले भने– गणतन्त्र सुदृढीकरणका लागि दलहरूबीच सहकार्य आवश्यक

यस स्टोरीको अंश: गणतन्त्रको प्रभावकारितामाथि बहस: दलहरूको कार्यशैलीप्रति जनताको गुनासो
shilapatra.com · 17 घण्टा अघि

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संविधान कार्यान्वयनमा सबै राजनीतिक दल तथा नागरिक एकजुट हुनुपर्ने बताएका छन् । गणतन्त्र दिवसकाे अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कँडेलले जनताको बलिदान, त्याग र संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासको गौरवपूर्ण उपलब्धि भएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू