संविधानका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई छैन : प्रचण्ड

यस स्टोरीको अंश: प्रचण्ड भन्छन्, संविधानका मूल्य र मान्यतामा सम्झौता गर्न कसैलाई छुट छैन
www.globalaawaj.com · 15 घण्टा अघि

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएका छन् । उनले संविधानका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको बताउँदै संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सच्याउन तथा राज्य सञ्चालनमा रहेका परम्परागत र स्वेच्छाचारी प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू