प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

यस स्टोरीको अंश: सांसदहरूले जातीय विभेद, सुकुमवासी समस्या र सांसद कार्की प्रकरणबारे संसदमा आवाज उठाए
www.canadanepal.com · 1 हप्ता अघि

प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुने डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेदको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले संविधानमा समता, सामाजिक न्याय र छुवाछुतमुक्त राष्ट्र घोषणा गरिए पनि व्यवहारमा कार्यान्वयन नभएको बताइन्। सांसद घतानीले स्नातकोत्तर पढ्न आएका किरण विक र निरज विश्वकर्माले जातकै कारण डेराबाट निकालिनु परेको र डेरा फेर्न बाध्य भएको यथार्थ घटना सुनाइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू