वर्षा शिवाकोटी ‘गंगा रानी’मा अनुबन्धित, ८ नयाँ कलाकारको माग
▸ यस स्टोरीको अंश: ‘लालीबजार’ तेस्रो सातामा पनि सफल, ५ करोड ७६ लाखको व्यापार
अभिनेत्री वर्षा शिवाकोटी चलचित्र ‘गंगा रानी’ मा अनुबन्धित भएकी छन्। निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै उनलाई ‘रानी’ को भूमिकामा स्वागत गरेको छ। सार्वजनिक पोस्टरमा वर्षा रातो पहिरनमा प्रस्तुत भएकी छन् भने अग्रभागमा एक अज्ञात युवकको कालो छायाँ र पृष्ठभूमिमा पुराना घरहरू देखाइएको छ। यसैगरी, निर्माण पक्षले कास्टिङ कलमार्फत मुख्य पात्रका लागि थप ८ जना नयाँ कलाकार माग गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित