प्रस्तावित प्रधानन्यायधीश शर्माको संसदीय सुनुवाइ आजै हुने
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
प्रस्तावित प्रधानन्यायधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजै हुने भएको छ । संवैधानिक परिषद्को कार्यालयले पत्र काटेर डा शर्मालाई आज दिउँसो साढे १ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरेको छ । शर्माविरूद्ध १६ वटा उजुरी परेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›